बिर्तामोडमा १२ बजेसम्मलाई कर्फ्यु हट्यो

झापा । झापाको बिर्तामोडमा शुक्रबार दिउँसो साँढे एक बजेदेखि  लगाएकाे कर्फ्यु आइतबार राति ९ बजेदेखि सोमबार १२ बजेसम्मलाई हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ । कर्फ्यु हटेसँगै सर्वसाधारणको चहलपहल बढ्दै गएको देख्न सकिन्छ ।

तर   शैक्षिक संस्था र कार्यालयहरु भने खुलेका छैनन् । बालक मृत्युको विषयलाई लिएर शुक्रबार विहानैदेखि स्थिती तनावग्रस्त भएपछि दिउँसो साँढे एक बजेदेखि अनिश्चितकालको लागि कर्फ्यू लगाईएको  थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री