एनआईसी एशिया बैंकको नयाँ शाखा काठमाडौंको टोखामा

काठमाडौं । एन आई सी एशिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

काठमाडौंको टोखा नगरपालिका ६ स्थित शाखाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक समारोहका बीच उद्घाटन गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंक र एनसिएचएलबीच समझदारी

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले नेपाल र भारतबीच अन्तर्देशीय …

प्रतिकृया दिनुहॊस

This will auto close after