हत्या गरी फरार भएका व्यक्ति ९ वर्षपछि पक्राउ

काठमाडाैं । हत्या गरी फरार  ललितपुर माहानगरपालिका.२, सानेपा बस्ने काभ्रेपलान्चोक माहाभारत गाउँपालिका.२ का ईन्द्र बहादुर मोक्तानलाई ९ वर्षपछि केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

 २०६७ असार १ गते काभ्रेपलान्चोक गोकुले भन्ने स्थानमा दिर्घ बहादुर गोलेलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेको कर्तव्य ज्यान मुद्धामा फरार ईन्द्र बहादुरलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक, धुलिखेल पठाइएको प्रहरीले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस