लोकदर्शन रेग्मी मुख्य सचिवमा नियुक्त

काठमाडाै । सरकारले मुख्यसचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ । अाजकाे मन्त्रीपरिषद बैठकले गृह सचिव लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

अहिलेका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री मंगलबारदेखि उमेरहदका कारण अवकाश पाउने भएपछि सरकारले वरीयतामा तेस्रो नम्बरमा रहेका गृहसचिव रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री