वेब सिरिज ‘बाजी’ जेठ ३ गतेबाट, गीत सार्वजनिक

काठमाडौं । निर्देशक नितिन चन्दले नयाँ वेब सिरिज ‘बाजी’ निर्माण गरेका छन् । वेब सिरिज ‘बाजी’को गीत र पोस्टर सार्वजनिक गरिएको छ ।  गीतमा स्वचित शाक्यको शब्द, संगीत तथा स्वर रहेको छ ।

‘बाजी’ रोमान्टिक थ्रिलर जनरामा बनेको बेव सिरिजमा दुई साथीबीच भएको सामान्य चुनौतीले कसरी जीन्दगी नै बाजीमा पर्छ भन्ने देखाइएको छ ।

‘बाजी’ प्रेम, द्वन्द्व र बदलाको कथामा बनेको बाजी’मा वियोन्ड र निर्जला खनालको प्रमूख अभिनय छ । वियोन्ड नयाँ पुस्ताका गायक, गीतकार तथा संगीतकार हुन् । उनका ‘
वियोन्ड र निर्जलाले ‘पर्खाई’ नामक लघु चलचित्रमा अभिनय गरिसकेका छन् ।

‘बाजी’ जेठ २ गते देखी प्रत्येक बिहिवार योर स्टाइलको यूट्युब च्यानल मार्फत प्रसारण हुने छ । [youtube https://www.youtube.com/watch?v=MzCzZZod7iE]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस