बसको ठक्करबाट वृद्धको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका–५ मा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। बिहिबार बिहान पश्मिबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६६३१ नम्वरको बसले पैदल यात्री इटहरी–८ का ७२ वर्षीया धनबहादुर भण्डारीलाइ ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भण्डारीको उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अख्तियारद्वारा सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद …

प्रतिकृया दिनुहॊस