मातातीर्थ औंशीमा मेगा बैंकको विशेष अफर, राइजिङ मलमा सपिङ गर्दा १० प्रतिशत छुट

काठमाडौँ । मेगा बैंकले मातातीर्थ औंशीको अवसर पारेर ग्राहकहरुलाई विशेष अफर ल्याएको छ । सम्पूर्ण आमाहरुको सम्मानमा मेगा बैंकले मेगा बैंकको केन्द्रीय कार्यालय रहेको राइजिङ मलमा सपिङ गर्न चाहने ग्राहकहरुलाई विशेष अफर ल्याएको हो ।

फोन पे मोबाइल एपको क्यूआर कोड स्क्यान गरेर मेगा स्मार्ट बैंकिङ (कार्ड) मार्फत सपिङ गर्ने ग्राहकहरुलाई बैंकले १० प्रतिशतसम्मको छुट वा बढीमा एक हजार रुपैँया छुटको व्यवस्था गरेको हो । यो अफर बैशाख १५ गते आइतबारदेखि मातातीर्थ औंशीका दिन बैशाख २१ गते शनिबारसम्म रहनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकको १ लाख ३१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडाैं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले आफ्ना संस्थापक …

प्रतिकृया दिनुहॊस