काठमाडौंमा दुई पटक भूकम्पको शक्तिशाली झड्का

काठमाडौं । बुधबार  विहानै २ पटक भूकम्प गएको छ । धादिङको नाैबीसेलाई केन्द्रविन्दु बनाएर बुधबार  विहान ६ः३० मा  ५.२ रेक्टरको भूकम्प गएको लगत्तै किर्तिपुर केन्द्र भएर ४.७ रेक्टरको भूकम्प गएको हो ।भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत देशभर नै महसुस गरिएको थियो । चार वर्षअघि १२ वैशाखमा विनाशकारी भूकम्प गएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री