अजोड इन्स्योरेन्सको गुल्मी शाखा उद्घाटन

काठमाडौँ । अजोड इन्स्योरेन्सको गुल्मी शाखा कार्यालयको उद्घाटन भएको छ । रेसुङ्गा नगरपालिकाका उपमेयर सीता भण्डारीले कार्यालय उद्घाटन गरेकी  छिन् ।

उक्त अवसरमा अजोड इन्स्योरेन्सका गुल्मी शाखा प्रमुख सन्तोस न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका सभापति तथा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री