अवैध लागूऔषध गाँजा सहित पक्राउ

काठमाडौं । जहदा गाउँपालिका-१ बस्ने २८ वर्षीय दिनेश राजभरलाई अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले सोही गाउँपालिकास्थित धुनिमोड चोकमा उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस