ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं काठमाडौं महानगरपालिका-२६ स्थित नर्सिङ चोकमा ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने सुनसरी ईटहरी उपमहानगरपालिका-२ का २९ वर्षीय प्रेम कटुवाललाई  बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी कटुवालले नर्सिङ चोकको वानवेमा बा.४८ प १८६१ नम्बरको मोटरसाइकल चलाई ल्याएको अवस्थामा फेला पारी जाँच गर्ने क्रममा प्रहरीको कारवाहीबाट बच्न ब्लुबुकभित्र नगद १ हजार रुपैयाँ दिएर प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस