नियन्त्रित लागूऔषध सहित पक्राउ

काठमाडौं ।   काठमाडौं कीर्तिपुर नगरपालिका-१० बस्ने २८ वर्षीय सरोज महर्जनलाई नियन्त्रित लागूऔषध डाईजेपाम १३ एम्पुल, ब्रुप्रेनोर्फिन नुफिन १३ एम्पुल र फेनारगन १३ एम्पुल सहित मंगलबार दिउसो प्रहरीले पक्राउ गरेकोछ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सोही ठाउँ पाँङास्थित सडकबाट सरोजलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री