नेपाल बैंकमा एकै दिन ७०० ग्राहकले खोले खाता

काठमाडौँ । नेपाल बैंकले नेपाल सरकारले सामाजिक सुरक्षा र वित्तिय समावेशिता अभिवृध्दि गर्ने उद्देश्यले ल्याएको ‘समृद्धिको नाता खोलौ बैक खाता’ अभियानलाई सफल गराउन विशेषः पहल गरेको छ ।

पहिलो दिन नै ७०० बढी ग्राहकले उक्त खाता खोलेर यस अभियानप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् ।

कुनै पनि बैकमा खाता नभएका नेपालीले आफनो परिचय खोलाउने कुनै पनि प्रमाणपत्रको आधारमा नेपाल बैंकका१६१ शाखाबाट खोल्न सकिने यस खाताको लागि आवश्यक रु १०० बैँक स्वयमले वेहार्ने छ ।

उक्त अभियानमा सहभागी वचत ग्राहकलाई ५.२५ प्रतिशतको आकर्षक व्याजदर सहित एविविएस , निःशुल्क एटिएम लगायतका सुविधा उपलव्ध हुने बैंकले जनाएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after