एनसीसी बैंकको नयाँ शाखा भक्तपुरको सूर्यविनायकमा

 काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी)ले शुक्रवार भक्तपुरको सूर्यविनायकमा शाखा संचालनमा ल्याएको छ ।उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप