चट्याङले महिलाको मृत्यु

पर्वत । मोदी गाउँपालिका ४ हलहलेमा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षीया तारादेवी पुन रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।

सोमबार राति करिब ८ बजे परेको चट्याङले घाइते भएकी पुनको जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला नेतृत्वको कुरा संविधानमा मात्र सीमित रह्यो : सञ्चारमन्त्री गुरुङ (भिडिओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले महिला नेतृत्व विकासका लागि संविधानले …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds