ज्योति लाईफ इन्स्योरेन्सद्वारा दावी भुक्तानी

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले बिमालेख अन्र्तगत दावी भुक्तानी गरेको छ । एनआइसी एशिया बैंक बैकासुरेन्र मार्फत बिमालेख जारी गरेका दिनेश खड्गीको मृत्यु भएको ब्यहोरा उल्लेख गरी बिमितले इच्छाएको ब्यक्ती निजको श्रीमती सुमित्रा खड्गीले बिमालेखअन्र्तगत दावी भुक्तानीको लागी आवश्यक कागजातहरु संलग्न गरी निवेदन पेश गरेअनुसार भुक्तानी दिएको हो ।

कम्पनीले आफ्नो दावी प्रक्रियाको सम्पूर्ण कारवाही सम्पन्न गरी चैत्र २८ गते एनआइसी एशिया बैंकको केन्द्रिय कार्यालय थापाथलीमा बैंकका सहायक कार्यकारी प्रमुख सन्तोष राठीले श्रीमती सुमित्रा खड्गीलाई दावी रकम हस्तान्तरण गरे ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफ इन्स्योरेन्सले २६.९८ प्रतिशत लाभांश दिने

काठमाडौँ । सिटिजन् लाइफ इन्स्यारेन्सले आफ्ना सेयरधनीहरुलाई २६.९८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले …

प्रतिकृया दिनुहॊस