विदाको दिन पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंको विदाका केही दिनमा बैंक खोल्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले  निर्देशन जारी गरी असोज ७, ११, १२, १५ र १६ गते सार्वजनिक विदाको दिन बैंक तथा चेक किलियरेन्सको काम गर्न निर्देशन दिएकाे हाे ।

सो दिनमा पनि राजश्व संकलन हुने भएकाले बैंक खोल्न राष्ट्र बैंकले भनेकाे हो । यसअघि अर्थमन्त्रालयले विदाको दिनमा पनि बैंक खोल्न पत्राचार गरेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस