भ्यानको ठक्करबाट पैदलयात्रुको ज्यान गयो

काठमाण्डौ । ललितपुरको थसिखेलमा भ्यानको ठक्करबाट पैदल यात्रुको ज्यान गएको छ ।

बुधबार बेलुकी हिँडिरहेका तनहुँको ढोरफेदी गाउँपालिका–७ का ढोलाराज रेग्मीलाई बा १३ च ४१०५ नम्बरको भ्यानले ठक्कर दिँदा ज्यान गएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

भ्यानको ठक्करबाट घाइते रेग्मीलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री