हावाहुरी पीडितलाई सहयोगी विकास बैंकको १ लाख ११ हजार सहयोग

काठमाडौँ । सहयोगी विकास बैंकले चैत १७ गते सांझ आएको बिनाशकारी हावाहुरीबाट पीडितहरुलाई एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गरेको छ ।

प्रदेश न. २, मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी सो रकम बराबरको चेक प्रदेश नं. २ का अर्थमन्त्री बिजयकुमार यादबलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री