काठमाडाैँ । गण्डकी विकास बैंकले मुस्ताङ जिल्लाको सौरु गाउँमा बाढी पहिरोले पु-याएको क्षतिका निम्ती सौरु आधारभूत विद्यालयको पूर्णनिर्माण एवं सहयोगको लागि सहयोग आर्थिक गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोजन हिराचनलाई बैँक जोमसोम शाखाका शाखा प्रमुख महेश थकालीले ४५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
तपाईंको प्रतिकृया



