हेटौंडामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

मकवानपुर । हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ६११७ नम्बरको ट्रक त्रिभुवन राजपथको सीमभन्ज्याङबाट १० किमी तल झिलगाडी भन्ने स्थानमा दुर्घटना हुँदा ट्रकका चालकको घटनास्थलमै   मृत्यु भएको छ ।

सोही   ट्रकका सहचालक मकवानपुरको थाहा नगरपालिका–१ बस्ने अनिल बलामी गम्भीर घाइते भएका  छन् ।घाइते  बलामीलाई उपचारको लागि काठमाडौं  ल्याएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री