भक्तपुरमा भेटियो बर्डफ्लु

भक्तपुर । भक्तपुरको दधिकोट तर्खगालको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा रहेका कुखुरामा बर्डफ्लू देखिएको छ । कृषि फार्ममा बर्डफ्लू पछि २ हजार ९ सय ८५ कुखुरा नष्ट गरिएको छ ।

वरिष्ठ पशु विकास समितिका अधिकृत नारायण बहादुर श्रेष्ठको संयोजकत्वमा बर्डफ्लू भएको पुष्टि भएपछि प्रभावित क्षेत्रमा रहेका फार्मका २ हजार ९ सय ८५  कुखुरा, १५० केजी दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री