काठमाडाैं । नेपाल प्रहरीले रिक्त रहेको प्रहरी निरीक्षक (जनपद) मा १२१ जनाले नाम निकालेका छन्। २०७५ साल आश्विन १५ गतेको विज्ञापन अनुसार १२१ जनाको अन्तिम नतिजा प्रकाशन गरेको हो। मुख्य उम्मेदवार १०८ जना रहेका छन् भने १३ जनाकाे नाम बैकल्पिकमा छ। नाम निकालेका उम्मेदवारले अगामी वैशाख ५ गते सम्म प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले जनाएको छ।
[googleapps domain=”drive” dir=”file/d/1cUWreeWtGPqjnaHnCYBwEFqlJpLpV7XX/preview” query=”” width=”640″ height=”480″ /]
तपाईंको प्रतिकृया



