रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिकमा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका कार्यकर्ताहरुबीच झडप भएको छ ।झडप हुँदा ६ जना घाईते भएका छन् । झडपमा परी ६ जना घाईते भएका छन् । झडप पछि आधा घण्टाको लागि निर्वाचन स्थिगित गरिएको थियो ।
तपाईंको प्रतिकृया




