काठमाडौं । माछापुच्छ्रे बैंकले बाढी पीडितलाई २१ लाख ११हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको छ । एक महिनाअघि तराईका विभिन्न जिल्लाहरुमा गएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्घार, राहत र पुनस्र्थापनाको निम्ति कोष मार्फत आर्थिक सहयोग गरेको हो ।
तपाईंको प्रतिकृया




