राहत र उद्धारमा लाग्न कार्यकर्तालाई सभापति देउवाको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले बारा र पर्सामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै  तत्काल उद्धारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

आइतबार राति भएको  हावाहुरीका कारण बारा र पर्सामा ठूलो क्षति भएको छ। हालसम्म ३१ जनाको ज्यान गएको छ भने चार सय भन्दा बढी घाइते भएका छन्। घाइतेको उद्धार र राहत तत्काल उपलब्ध गराउन सकारसँग  सभापति देउवाको माग छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अख्तियारद्वारा सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद …

प्रतिकृया दिनुहॊस