काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका- ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृतक सबैको खनाखत भएको छ । मृत्यु हुनेमा ताप्लेजुङका ५५ वर्षीय मिङ्मा शेर्पा र साङ्गेल शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, र ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा,डोमा र नुमा शेर्पा छन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । खोटाङको हलेसीबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्बरको स्कारपियो ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिकामा दुर्घटनामा परेको थियो।
तपाईंको प्रतिकृया




