काठमाडौं । बिहीबार सुृनको भाउ ६० हजार ३०० मा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुन रु १ सय घटेर सो मूल्यमा कारोमबार भइरहेको हो ।
बुधबार सुनको भाउ ६० हजार ४०० मा कारोबार भएको थियो । यस्तै तेजाबी सुन ६० हजारमा कारोबार भइरहेको छ ।
यस्तै चाँदी भने तोलामा ७३५ मा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलमा ७४० मा कारोबार भइरहेको छ ।
तपाईंको प्रतिकृया



