सामसङ इलेक्ट्रोनिक्सले टिभि तथा होम अप्लाइन्सहरुमा ३३ प्रतिशतसम्म छुट

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले चाडपर्वलाई लक्षित गर्दै खुशी फर्की आयो योजना ल्याएको छ । यस योजना अन्तर्गत हरेक सामसङ टिभि तथा होम अप्लाइन्सहरुको खरिदमा  ३३ प्रतिशतसम्मको छुटको व्यवस्था ल्याएकाे छ ।

योजना २०७४ भदौं ३० गतेदेखि कात्तिक १४ गतेसम्म सामसङ इलेक्ट्रोनिक्सका आधिकारिक स्टोरहरुमा मात्र लागू हुने कम्पनीको जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री