डेनियल डि श्रेष्ठ कोजेन्ट हेल्थ प्रालिका प्रबन्ध निर्देशकमा नियुक्त

काठमाडौं। डेनियल डि श्रेष्ठ भएका छन्। कोजेन्ट स्वास्थ्यसँग सम्बन्धि सुचना प्रविधि कम्पनी हो। श्रेष्ठ यसअघि आइएमइ पेका प्रमुख सञ्चालन अधिकृत थिए। आइएमइ पे अघि श्रेष्ठ आइएमइ समूहमा आबद्ध थिए। श्रेष्ठले मार्केटिङमा एमबिए गरेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री