धितोपत्र बोर्डमा शेयर लगानीकर्ताले लगाए ताला

काठमाडौँ । पूँजी बजार सुधार तथा बिस्तार गर्नु पर्ने माग गर्दै आएको शेयर लगानीकर्ता दबाब समूहले नेपाल धितोपत्र बोर्डको कार्यालयमा तालबन्दी गरेको छ ।

केही समयदेखि ३२ दबाबमुलक कार्यक्रम गर्दै आएको समूहले आइतबार बिहान ३२ बुँदे मागसहित ललितपुरको जावलाखेलमा रहेको धितोपत्र बोर्डको कार्यालयमा तालाबन्धी गरेको हो ।

दबाब समूहका अध्यक्ष हरि ढकालको नेतृत्वमा गएको टोलीले बोर्डले पूँजी बजारको सुधार तथा बिस्तारमा चासो नदिएकाले तालाबन्दी गर्नु परेको बताएको छ ।

उनीहरु अहिले बोर्डकै परिषरमा धर्नामा बसेका छन् । दबाब समूहले शनिबार आफ्ना मागसहितको पत्र बुझाएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त

काठमाडौं । भिजा भुक्तानीमा विश्वव्यापी अग्रणी संस्थाले, सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री …

प्रतिकृया दिनुहॊस

This will auto close after