काठमाडौं । नायिका करिष्मा मानन्धरले पनि यसवर्षको एसईई दिँदैछन् । त्रिवेणी पब्लिक स्कुल मैतीदेवीकी विद्यार्थी मानन्धरले विजय मेमोरियल हाइस्कुलबाट एसईई दिँदैछन् । आइतबार बिहान एसईई दिनका लागि विजय मेमोरिय हाइस्कुल पुगेकी मानन्धरले आफू टप गर्ने भन्दा पनि सामान्य विद्यार्थी भएको बताइन् ।


तपाईंको प्रतिकृया




