काठमाडौं ।एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगितामा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। नेपालले भुटानलाई ९ विकेटले हराएको हो ।भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८.३ ओभरमा १ विकेट गुमाएर पार गर्यो। नेपालले जवाफि ब्याटिङ थालेकाे ३० मिनेटमा जित हात पारेको हो।
तपाईंको प्रतिकृया



