डडेल्धुरामा माइक्रोबस दुर्घटना : १० जना घाइते, तीनजनाको अवस्था गम्भीर

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका डाँडावनमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

डोटीबाट कैलालीका लागि छुटेको बा २ ख १६६५ नम्बरको माइक्रो बस दुर्घटना भएको हो । घाइतेलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डेडेल्धुरामा लगिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री