नेपाल बंगलादेश बैंकले१६ प्रतिशत लाभाँश दिने

काठमाडौं । नेपाल बंगलादेश बैंकले झण्डै १६ प्रतिशत नगद लाभाँश दिने भएको छ । गत अर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको बैंकले  जनाएको छ ।बैंकको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र वार्षिक साधारणसभाबाट पारित हुने बाँकी छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री