भदौ २७देखि दशैंको अग्रीम टिकट बुकिङ खुल्ने

काठमाडौं । भदौ २७ गते  देखि दशैंको अग्रीम टिकट बुकिङ खुल्ने भएको छ । यातायातमन्त्री वीरबहादुर बलायरको उपस्थितिमा भएको सरोकारवालाको बैठकमा यातायात व्यवसायी अग्रीम टिकट बुकिङ खोल्न सहमत भएका हुन् ।

मन्त्रालयले सार्वजनिक सवारीको भाडादर समायोजनको प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि व्यवसायी बुकिङ खोल्न सहमत भएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री