बैंक अफ काठमाडौंका ग्राहकलाई ओम र ब्लु क्रस हस्पिटलमा विशेष छुट मिल्ने

काठमाडौं । बैंक अफ काठमाडोंले आफ्ना सबै कार्ड धनी गा्रहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । बैंक अफ काठमाण्डूूका गा्रहकहरुले आफ्नो कार्ड मार्फत त्रीपुरेश्वर स्थित ब्लू क्रस हस्पिटलमा १०५  सम्म छुट पाउनेछन् । उक्त सम्झौतामा बैंक अफ काठमाण्डूको तर्फबाट प्रमुख कार्ड अमर राजभण्डारी तथा ब्लू क्रस हस्पिटलको तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजित श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी, बैंकले ओम हस्पिटलसँग पनि छुटसम्बन्धि विशेष सम्झौता गरेको छ । बैंकका ग्राहकले आफ्नो कार्ड मार्फत चाबहिल स्थित ओम हस्पिटलमा १०५ सम्म छुट पाउने बैंकले जनाएको छ ।

हस्पिटलसँगको सम्झौतामा बैंकको तर्फबाट प्रमुख र्काड अमर राजभण्डारी तथा हस्पिटलका कार्यकारी निर्देशक बाबु काजी कार्कीले हस्ताक्षर गरेका छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकद्वारा नवीकरण प्रतिष्ठान नेपाललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लामो समयदेखि अनाथ बालबालिकाहरुको लागि काम गर्दै आएको रिन्यू …

प्रतिकृया दिनुहॊस