नेपाल बैंकको नयाँ शाखा धादिङवेसीमा

काठमाडौँ ।  नेपाल बैंकले प्रदेश नम्बर ३ धादिङ्ग जिल्लाको धादिङ्गवेसीमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

हालसम्म बैंकले देशका ६१ जिल्लामा १ सय ५९ शाखा १२ वटा एक्सटेन्सन काउन्टर ७९ वटा एटिएम आउटेलेट् मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैङ्किङ्ग सेवा पु¥याईरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री