लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अञ्जु कुमारी गुप्ता

काठमाडाैँ । लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अञ्जुकुमारी गुप्ता नियुक्त भएकी छिन् । फागुन १९ गते बसेको सञ्चालक समितिको बैठकले गुप्तालाई स्वातन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त सञ्चालक गुप्ताले बैंकका सञ्चालक समितिका अध्यक्ष शुशिलराज पराजुलीवाट फागुन २० गते पद तथा गोपनियताको सपथ ग्रहण गरिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री