नेपाल ग्रामीण विकास बैंकले साधारण सेयर निश्कासन गर्ने

काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले साधारण सेयर (आईपीओ) निश्कासन गर्ने भएको छ ।
बैंकले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ भदौ २७ गतेदेखि निश्कासन गर्न लागेको छ ।सेयर निश्कासन असोज १० गतेसम्म बन्द हुनेछ ।यस्तै बैंकले सर्वसाधरणमा थप निश्कासन (एफपीओ) गर्ने भएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री