सिभिल बैंकले ल्यायो सिभिल अटोलोन

काठमाडौं । सिभिल बैंकले नाडा अटो शोलाई लक्षित गर्दे सभिल अटोलोन योजना ल्याएको छ । बैंकले प्रिअप्रुभड अटोलोन अफर फर एभरिवन योजना ल्याएको हो ।आधार दरमा शुन्य प्रतिशत ब्याज दर थपेर यो योजना ल्याएको बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री