प्रहरीको प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा जागिर खुल्यो

काठमाण्डौ । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा भर्ना खुलेको छ ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवं प्रशासन विभाग, भर्ना तथा छनौट महाशाखाले स्वास्थ्य, इन्जिनियरिङ, सञ्चार, सूचना प्रविधि, भौतिक पूर्वाधारलगायत क्षेत्रमा दरखास्त आह्वान गरेको हो ।

यसैगरी प्रहरी प्राविधिक प्रहरी जवानतर्फ पनि नयाँ भर्ना खुलेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप