काठमाडौं ।रघुगंगा गाउँपालिकाकी ८१ वर्षीया वृद्धा बलात्कृत भएकी छिन् । शुक्रबार राति १० बजे आफ्नै घरमा सुतिरहेकी उनलाई स्थानीय ३३ वर्षीय गोरे दर्जीले बलत्कार गरेका हुन्।
बलत्कारपछि दर्जी भाग्नलाग्दा स्थानीयले नियन्त्रणमा लिई प्रहरी चौकीलाई खबर गरेका थिए ।आरोपी दर्जीलाई शुक्रबार राति नै घरबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया



