नक्खु बम विस्फोट :एनसेलकै सुरक्षा गार्डको ‘मिलेमतो’ प्रहरीको आशंका

ललितपुर । ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गर्दै भएको बम विस्फोटमा एनसेलकै सुरक्षा गार्डको मिलेमतो रहेको
प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। शुक्रबार राति साढे ८ बजे भएको बम विस्फोटमा एकजनामृत्यु भएको  थियो भने दुई जना सामान्य घाइते भएका थिए।
शुक्रबार देशका विभिन्न ठाउँमा टेलिफोन प्रदायक कम्पनी एनसेलका टावरमाथि बम विस्फोट र आगजनी भएको थियो भने विभिन्न ठाउँमा बम फेला परेका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री