भारतसँग नेपाल पराजित

नेपाल र भारतबीच साफ यू–१५ च्याम्पियनसिपको फाइनल खेलमा  भारतसँग नेपाल पराजित भएको   छ । नेपालका लागि पहिलो हाफ अघि  ४०औँ मिनेटमा व्रिजेश चौधरीले गोल गरे । चौधरीले नेपाललाई अग्रता दिलाए ।  भारतका लागि ५९औ मिनेटमा लालरोकिमाले गोल गरे । तर नेपालको अग्रता धेरै बेल टिकेन सकेन  ।  ७४औँ मिनेटमा भारतका विक्रम प्रताप सिंहले गोल गरेर भारतलाई अग्रता दिलाए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री