नेपाल र भारतबीच फाइलन खेल हुँदै,मध्यान्तरसम्मको खेलमा नेपालले १-० को अग्रता

काठमाडौं । नेपाल र भारतबीच साफ यू–१५ च्याम्पियनसिपको फाइनल खेलमा नेपालले  पहिलाे गाेल गरेकाे छ । मध्यान्तरसम्मको खेलमा नेपालले १-० को अग्रता  लिएको छ ।नेपाली टिमले खेलकाे ४० अाैं मिनेटमा पहिलाे गाेल गरेकाे  छ । विशाल चौधरीले प्यानल्टीको अवसर सदुपयोग गर्दै गोल गरेका हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप