नयाँ नोट रु पाँचको

काठमाडौं । नेपाल राष्ट्र बैंकले  ५ रुपैयाँको नयाँ नोट पनि चलनचल्तिमा ल्याएको छ । हालको  नोटमा रहेको तलेजु भवानीको मन्दिरको चित्र नयाँ नोटमा  छैन् । यसको सट्टामा भूकम्पअघिको काष्ठमण्डप मन्दिरको चित्र रहेको छ । त्यस्तै, सगरमाथाको चित्रमा हुम्लाको लिमि क्षेत्रको हिमाल र  याकहरुको सट्टामा वन्य याक राखिएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री