बबरमहलको टेलिकमको भवनबाट खसेर एक कर्मचारीको मृत्यु

काठमाडौं । काठमाडौंको बरमहलको टेलिकम भवनबाट खसेर एक कर्मचारीको मृत्यु भएको छ । आइतबार भवनको टावरमा काम गर्दैगर्दा चिप्लिए ३३ वर्षीय वसन्तलाल राठौरको  मृत्यु भएको हो । राठौरको मृत्यु भएको घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ । मृतक राठौर टेलिकमको आउट सोर्सिङ कम्पनीका कर्मचारी हुन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

फाइल तस्वीर

रवि लामिछानेलाई काठमाडौं ल्याइने

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति …

प्रतिकृया दिनुहॊस