नेप्सेमा ५४ लाख ७७ हजार कित्ता बोनस थपियो, कुनको के भयो सूचीकरण ?

काठामडौ । नेपाल स्टक एक्सचेन्जमा ५४ लाख ७७ हजार ५२९.६६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । वेस्टर्न विकास र मुक्तिनाथ विकास बैंकको बोनस सेयर सूचीकरण गरिएको हो । वेस्टर्नको ६ लाख ४७ हजार ५६१.६ कित्ता र मुक्तिनाथको ४७ लाख २९ हजार ९६८.०६ कित्ता बोनस सयेर सूचीकृत भएको हो ।
वेस्टर्नले गत असारमा साधारण सभा गरेर १७.४१% बोनस सेयर पारित गरेको थियो । यसैगरी, मुक्तिनाथले पनि गत मंसिरमा साधारण सभा गरी १८.२५% बोनस पारित गरेको थियो । सोही सेयर अहिले सूचीकरण भएको हो ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री