सफा टेम्पो दुर्घटना हुँदा दश जना घाइते

काठमाडौं ।   मङ्गलवार दिउँसो काठमाडौंको सङ्ग्रहालय मार्गमा टेम्पो दुर्घटना हुँदा दश जना घाइते भएका छन् । बा१ज ४८७६ नम्बरको सफा टेम्पो र बा१९च ८१८८ नम्बरको टाटा पिकअप एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । घाइते  दश जना मध्ये ७ जनालाई  छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा र तीन जनाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री